सर्वोच्चमा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल(फोटो फिचर)

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ। बिहीबार प्रधानन्यायाधीश छिर्ने अर्को गेटमा प्रदर्शनकारी जाने क्रममा प्रहरीले रोक्दा घम्साघम्सी भएको हो ।
प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानून व्यवसायीलाई प्रहरीले रोकेको छ । कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ । कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिको छ ।
काठमाडौँ उपत्यकाका सबै अदालतस्थित बार एकाइका कानून व्यवसायीहरू आ(आफ्ना ब्यानर लिएर शुक्रबार बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भइसकेका छन् ।
हिजोसम्म प्रधानन्यायाधीशको मात्रै राजीनामा मागेका कानून व्यवसायीले आजबाट सर्वोच्चको रजिष्टारको पनि राजीनामा माग गरेका छन् । उनीहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरेका छन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया