सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

सडक कि एम्बुस ? (फोटो फिचर)

काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीदेखि पश्चिम इटहरीसम्म सडकमा ठूलाठूला खाल्डा छन् । सडक विभागले ध्यान नदिँदा मुख्य राजमार्ग सडक हैन एम्बुस बन्दै गएको छ । सडकमा भएका खाल्डाले यात्रु र सवारी चालकलाई समस्या भएको छ । सडकमा भएको खाल्डाले दुर्घटना जोखिम बढ्दै गएको छ ।