मंसिर १० गतेदेखि सुर्खेत विमानस्थल बन्द हुने

काठमाडौँ - सुर्खेत विमानस्थल रनवे मर्मत सम्भारका लागि मंसिर १० गतेदेखि देखि केही साता बन्द हुने भएको छ । विमानको धावनमार्ग तथा भौतिक संरचना मर्मत गर्नुपर्ने भएकाले केही समय विमानस्थल बन्द हुने भएको हो ।
सुर्खेत विमानस्थल बन्द हुने भएपछि हवाई सेवा कम्पनी बुद्ध एयरले नेपालगन्जमा उडान संख्या थपेको छ । दैनिक ५ उडान गरेको बुद्धले १ उडान संख्या थप गरेर दैनिक ६ उडान गर्ने जानकारी दिएको छ ।

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

प्रतिक्रिया