एमाले महाधिवेसन- जनजाति संघबाट पुरुषभन्दा महिलाको बढी प्रतिनिधित्व
काठमाडौँ - महाधिवेशन प्रतिनिधि चयनको अन्तिम चरणमा पुगेका नेकपा एमालेले जनवर्गीय संगठन र पेसागत संगठनबाट जाने प्रतिनिधि चयन प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ ।
आठ दिनपछि उद्घाटन हुने महाधिवेशनका लागि आदिवासी जनजाति महासंघ, नेपालले सर्वसम्मत रूपमा पाँच जना प्रतिनिधि चयन गरेको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।
थापाका अनुसार खुलातर्फवाट मीनाकुमारी गुरूङ, विजयसिंह लामा लोप्चन र पेम्बा गुरूङ भोटे चयन भएका छन भने महिला कोटावाट कल्पना लिम्बू योङहाङ र ज्योति लामा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छानिएका छन् । एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया