स्थगित ‘बि’ डिभिजन लिग सुचारु हुने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘बि’ डिभिजन लिग आउँदो फागुन ११ बाट सुचारु गर्ने भएको छ । नेपाली घरेलु फुटबलमा दोस्रो श्रेणीको लिग मानिने ‘बि’ डिभिजन कोभिड-१९ (कोरोना भाइरस) का कारण गत चैत्र १५ बाट स्थगित थियो ।
एन्फा पदाधिकारी र ‘बि’ डिभिजन क्लब प्रतिनिधिबीच बुधबार भएको बैठकले लिगको नयाँ मिति तय गरेको हो । एन्फा मूख्यालयमा भएको बैठकमा लिग सुचारु गर्दा अपनाउनु पर्ने स्वास्थ्य र तालिम सम्बन्धि प्राटोकोल बारेमा पनि छलफल भएको एन्फाले जनाएको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया