विदेशबाट सुन ल्याउँदा स्पष्ट घोषणा गर्नुपर्ने

काठमाडौँ- विदेशबाट सुन ल्याउँदा स्पष्ट घोषणा गरी ल्याउन भन्सार विभागले सूचित गरेको छ । हाल विदेशबाट यात्रुले सुनलाई गहना भनि ल्याउँदा भन्सार छलि ल्याएको भन्ने सूचना आएको भन्दै विभागले यस्तो सूचना निकालेको हो ।
यात्रुले हाल सुनलाई स्पस्ट घोषणा नगरिएको र यसले भन्सार छलि भएको भन्दै विभाले विदेशबाट सुन तथा गहना ल्याउँदा स्पष्ट घोषणा गरी ल्याउन अनुरोध गरेको । अन्यथा कानुन बमोजिम कारवाही हुने विभागले जनाएको छ ।

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

प्रतिक्रिया