उपत्यकामा थपिए १४५ संक्रमित

काठमाडौँ- उपत्यकामा १४५ कोभिड-१९ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०१, ललितपुरमा ३३ र भक्तपुरमा ११ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित ५ सय ३६, संक्रमणमुक्त २ लाख ४८ हजार ७ सय १०, मृत्यु २ हजार २ सय १५ र कुल संक्रमित २ लाख ५१ हजार ४६१ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ४ सय ७६, संक्रमणमुक्त २९ हजार ३४ सय मृत्यु ४ सय ३४ र कुल संक्रमित २९ हजार ९ सय ४४ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५ सय ५३ , संक्रमणमुक्त ४८ हजार ७ सय ३८ , मृत्यु ६९२ र कुल संक्रमित ४९ हजार ९ सय ८३ संक्रमित छन् ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया