साधना र ग्लोबल आइएमई लघुवित्तले लाभांश दिने, कसको कति ?

काठमाडौं : दुई लघुवित्त वित्तीय संस्थाहरूले आफ्ना सेयरधनीहरूलाई आकर्षक लाभांश दिने भएका छन् । साधना लघुवित्त र ग्लोबल आइएमई लघुवित्तले लाभांश दिने भएका हुन् ।
ग्लोबल आइएमई लघुवित्तको मंगलबार बसेको सञ्चालक समितिले पुस २९ गते आठौं साधारणसभा राखेको छ । आर्थिक वर्ष २०७६/७७ असारमसान्तसम्मको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २७.४७ प्रतिशत बोनस सेयर वितरण गर्ने उल्लेख छ ।
लघुवित्तको चुक्ता पुँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ छ । ७ करोड १३ लाख ९ हजार रुपैयाँ बराबरको बोनस सेयरका लागि छुट्याइएको छ । ३७ लाख ५३ हजार एक सय ११ रुपैयाँ नगद लाभांश दिने लघुवित्तले जानकारी दिएको छ ।
त्यस्तै साधना लघुवित्तले ०.९४ प्रतिशत नगद लाभांश र बोनस सेयर १८ प्रतिशत वितरण गर्ने बताएको छ । २९ गतेनै राखेको चौथों साधारणसभाले २१ करोड ७७ लाख ८० हजार बराबरको चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर दिने भएको हो ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_zfxiF09pxY_ir9dyaewv7gkzoypu38nyimmsamylbb58gpwx8ktvjsw3uuitymfcmwy2gnl.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया