एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइयो: प्रधानन्यायाधीश

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको बताएका छन् ।
सहकर्मी १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला प्रधानन्यायाधीशले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको बताएका हुन् ।
कार्यपालिकासँग भागबण्डा खोजेको आरोप लगाउँदै जबराको राजीनामा माग्दै दुई सातादेखि बार निरन्तरत आन्दोलनमा छ । तर, सोमबार विज्ञप्ति जारी गरेर प्रधानन्यायाधीश जबराले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको बताएका हुन् । जबराले वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह गरेका हुन् ।
याे पनि आन्दोलनरत न्यायाधीश र बारलाई प्रधानन्यायाधीशले वार्तामा बोलाए (विज्ञप्तिसहित)

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया