ग्लोकलको अनलाइन हाजिरीजवाफमा यसरी दिनुहोस् आवेदन

काठमाडौँ- ग्लोकल आफ्टर स्कुलले किङ्स कलेजको सहकार्यमा नलेज मायस्ट्रो किङस् एडिसन एकदिने अनलाइन हाजिरीजवाफ प्रतियोगता गर्ने भएको छ। प्रतियोगितामा १६-२४ वर्षका किशोराले निःशुल्क प्रतिस्पर्धा गर्ने पाइने स्कुलले जनाएको छ ।
स्कुलका अनुसार किशोराको बौद्धिक क्षमतालाई विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यसअघि नलेज मायस्ट्रोको ३ संस्करण सञ्चालन गरिसकेको छ स्कुलले जनाएको छ।
प्रतियोगिता नोभेम्बर २७ तारिखका दिन सञ्चालन अनलाइनमार्फत हुनेछ । प्रतियोगिताका विजेताले १० हजार नगद र बीएसआईटीमा १०० प्रतिशत छात्रवृत्ति तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। उनीहरूले बीएसआईटीमा २५ प्रतिशत ट्युसन शुल्कको छात्रवृत्ति पाउनेछन्। एकल राउण्डमा सञ्चालन गरिने प्रतियोगितामा सहभागी हुन चाहनेले नोभेम्बर २५ भित्र आवेदन दिन आह्वान गरिएको छ। प्रतियोगितामा नाम दर्ताका लागि यहाँ क्लिक गर्नुहोस् ।
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया