अमेरिकाले दिएको फाइजर खोप लगाउन शुरु

काठमाडौँ– अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको फाइजरको कोभिड–१९ खोप वितरण आजदेखि शुरु भएको छ । अमेरिकाले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत हालै एक लाख ६ सय २० मात्रा खोप निःशुल्क उपलब्ध गराएको थियो ।
अमेरिकाले नेपाललाई त्यसअघि एक मात्रा मात्र लगाउन मिल्ने जोन्सन एण्ड जोन्सनका १५ लाख ३४ हजार आठ सय ५० मात्र खोप उपलब्ध गराएको थियो ।
अमेरिकी सहयोग नियोग (युएसएड)ले कोभिड–१९ विरुद्धको खोप अभियान सफल बनाउन खोप व्यवस्थापन तथा वितरणसम्बन्धमा स्वास्थ्यकर्मीलाई तालिम दिएको उल्लेख गरेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया