एम्बाप्पेले गरे ६३ वर्षे लामो कीर्तिमान बराबरी

काठमाडौँ- जस्ट फोन्टेइनले सन् १९५८ मा पश्चिम जर्मनीविरुद्धको खेलमा चार गोल गरेका थिए । यो आफैँमा कीर्तिमान थियो । उनको यस्तो कीर्तिमान ६३ वर्षपछि किलियान एम्बाप्पेले बराबरी गरेका छन् । विश्वकप छनौट अन्तर्गत शनिबार राति काजाकस्तानसँगको खेलमा एम्बाप्पेले पहिलो हाफमै तीन गोल गरेका थिए ।
काजाकस्तानमाथिको जितसँगै फ्रान्सले कतार विश्वकपका लागि स्थान पक्का गर्यो । समूह ‘डी’को विजेताको हैसियतमा फ्रान्सले विश्वकपमा आफ्नो सहभागिता सुरक्षित गरेको हो । छनौटमा अपराजित रहेको फ्रान्सले सात खेलबाट १५ अंक बनाएको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया