'न्याय रोक्न पाइँदैन' भन्दै सर्वोच्च अगाडि हुलदंगा
काठमाडौँ - केही युवाहरूले प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराकाे पक्षमा प्रदर्शन गरेका छन् । प्रधानन्याधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनले आन्दोलन गरिरहेका बेला केही युवाहरूले सर्वाेच्च अदालत गेट बाहिर सडकमा राणा पक्षमा प्रदर्शन गरेका छन् । केही युवाले बीच सडकमा माेटरसाइकल राेकेर हुलदंगा गरेका थिए ।
नेपाल बार एसोसिएनले सर्वोच्चभित्र कोणसभा गरिरहेका बेला सर्वोच्च मुल गेटबाहिर केही युवाहरूले मोटरसाइकलमा आएर होहल्ला गरेका थिए । उनीहरूले इजलास तत्कााल खुलाउनुपर्ने भन्दै कानुन व्यवसायीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले नागरिकको न्याय रोक्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया