साँझपख दहचोकबाट देखिएको हिमश्रृंखला [फोटो फिचर]

काठमाडौँ - चन्द्रागिरि नगरपालिकास्थित दहचोकभन्दा माथि रहेको कालु पाडेको समाधिस्थलबाट देखिएको हिमशृंखला । अस्ताउनै लागेको घामको किरणले उक्त हिमश्रृंखलाको चुचुरो सुनझैं टल्किएको छ ।
काठमाडौं उपत्यकाभित्रै पर्ने यो स्थानलाई स्थानीय सरकारले पर्यटकीय क्षेत्र बताउने गरे पनि कलंकीदेखि दहचोकहुँदै पाडेको समाधिस्थलसम्म पुग्नका लागि सुविधा सम्पन्न मोटरबाटो छैन । केही भागमा बिग्रिएकाे र खाल्डा परेकाे सडकबाटै आन्तरिक तथा बाह्य पर्यटक र अनुसन्धाता सो स्थानमा पुग्ने गरेका छन् ।
स्तरीय सडक नहुँदा त्यहाँ पुग्ने पर्यटक, अनुसन्धाता र स्थानीय सर्वसाधारणले केही हैरानी खप्नु परेको छ । पाडेकाे समाधिस्थल वरिपरिको बस्तीमा खानेपानी, बिजुली बत्ती र शौचालयको अभाव रहेको स्थानीबासी बताउँछन् ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_lFLhYOhNOq_o2keridurcbtmbquhdlgo6qabu4yd8kiptbctdknptuwj2ycqlftzbz5pozh.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_vHiTB3taIe_x6wyar14fsjgug9jyoubrctrxqnnxnkiem7hvuiwmg0a7ubyutqiyhges3wd.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया