अध्यक्ष दाहाल अस्पताल भर्ना
‘स्वास्थ्य अवस्था सामान्य’
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अस्पताल भर्ना भएका छन् । शनिबार एक्कासी रक्तचाप बढेपछि दाहाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।
कर्णाली प्रदेशका उच्चहिमाली क्षेत्रदेखि पूर्वीपहाडी जिल्ला भोजपुरमा आयोजित पार्टीका विभिन्न कार्यक्रममा निरन्तर सहभागी भएपछि धपेडी र चापका कारण दाहाललाई रक्तचाप बढ्न गएको दाहालकी छोरी गंगा दाहालले जानकारी दिइन् । ‘अहिले अवस्था सामान्य रहेको र चिकित्सकका सल्लाहअनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिनेछ’ उनले फेसबुकमार्फत भनेकी छन् ।

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा

‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

प्रतिक्रिया