सुमन र प्रविशा अधिकारीको 'कस्तुरी'
काठमाडौँ - गीतकार मधु पौडेलको शब्द तथा संगीतकार प्रहाल्द बोगटीको संगीत समावेश नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'कस्तुरी' बोलको गीतमा सुमन केसी र प्रविशा अधिकारीले स्वर दिएका छन् । सुमन र प्रविशाको सहकार्य रहेको गीत 'कति माया गर्छौ' निकै हिट भएको थियो ।
'कस्तुरी'को भिडियोमा पनि 'कति माया गर्छौ'मा देखिएका अभिनेता नाजिर हुसेन र मोडल सुशिला थापा फिचर्ड भएका छन् । भिडियोमा नाजिर र सुशिला निकै रोमान्टिक देखिएका छन् । शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समर सहायक निर्देशकको रुपमा रहेका छन् । बुद्ध थापाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया