उपत्यकामा थपिए १७१ संक्रमित

काठमाडौँ- उपत्यकामा १७१ कोभिड-१९ संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२५, ललितपुरमा ४२ र भक्तपुरमा ४ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित ५ सय ५८, संक्रमणमुक्त २ लाख ४८ हजार ३ सय १०, मृत्यु २ हजार २ सय ११ र कुल संक्रमित २ लाख ५१ हजार ७९ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ४ सय ९१, संक्रमणमुक्त २९ हजार ९ सय १, मृत्यु ४ सय ३४ र कुल संक्रमित २९ हजार ९ सय १ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५ सय १०, संक्रमणमुक्त ४८ हजार ६ सय ४३, मृत्यु ६९२ र कुल संक्रमित ४९ हजार ८ सय ४५ संक्रमित छन् ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया