लोक सेवा आयोगले माग्यो स्वास्थ्य कर्मचारी, कुन पदमा कति?

काठमाडौँ- लोकसेवा आयोगले स्वास्थ्य कर्मचारीको माग गरेको छ । आयोगले सूचना जारी गर्दै स्वास्थ्यको विभिन्न पदमा आवेदन खुुल्ला गरेको हो । आयोगले स्वास्थ्यको ७ र ८औं तहमा विज्ञापन खुलाएको हो।
स्वास्थ्य सेवातर्फ आठौँ र सातौँ तहका १०० भन्दा बढी पदमा पदपूर्तिका लागि लोक सेवा आयोगले आवेदन खुल्ला गरेको छ । आयोगले आठौँ तहका लागि विभिन्न पदमा ४० र सातौँ तहमा ५६ जनाको पदपूर्तिका लागि आवेदन खुल्ला गरेको हो ।
मेडिकल अधिकृत, नर्सिङ अधिकृत, कम्यूनिटी नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत, फिजियोथेरापिष्ट, वायोमेडिकल इञ्जिनियर, रेडियोग्राफी टेक्नोलोजिष्ट लगायतका पदमा आवेदन खुल्ला गरेको हो ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया