मर्जरसँगै दुई लघुवित्तले आकर्षक लाभांश दिने

काठमाडौं : दुई लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् । गाभिने प्रक्रियासँगै उनीहरुले आकर्षक लाभांश दिने भएका छन् । वोमी लघुवित्त र ग्रामिण स्वंयसेवक लघुवित्तले लाभांश दिने भएका हुन् ।
वोमी र ग्रामीण स्वंयसेवक लघुवित्तले एक आपसमा गाभिने सम्बन्धमा प्रतिवेदन आ-आफ्ना साधारणसभामा पेस गर्नेछन् ।
वोमी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । पुस २८ मा बस्ने ९औं साधारणसभाले ८ करोड ३३ लाख ५४ हजार चार सय रुपैयाँ बोनस सेयर अनुमोदन गर्नेछ ।
संयुक्त मर्जर समितिले कायम गरेको संशोधित सेयर आदान प्रदान अनुपात (सेयर स्वजप रेसियो ) लाई एक बराबर एक पारित गरी मर्जरलाई स्वीकृत प्रदान गर्ने उल्लेख छ ।
वोमी लघुवित्तको बोनस वितरणपछि चुक्ता पुँजी ३६ करोड १२ लाख २ हजार ४ सय रुपैयाँ पुग्नेछ । ग्रामीण स्वयंसेवकको असारसम्मको चुक्ता पुँजी चार करोड २० लाख रुपैयाँ छ । मर्जर पछि ४० करोड ३२ लाख २ हजार चार सय रुपैयाँ कायम गरी एकिकृत कारोबार गर्नेछ ।
राष्ट्र बैंकको निर्देशन अनुसार ग्रामीण स्वयंसेवक लघुवित्तको संस्थापक सेयरधनीले राखेको 'कल इन एड्भान्स' मा रहेको ८७ लाख ४२ हजार रुपैयाँमा सेयरमा गाभेर ४१ करोड १९ लाख ४४ हजार ४ सय रुपैयाँ कायम गर्ने र्ल्लेख छ ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_KMB5yR7ps2_wg7m9r37bvzkhrrhfnmhz807ojfptzdv6qxvow7y3lxb5o4skysdzzbd7kmr.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया