लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश दिने

काठमाडौं : लक्ष्मी बैंक लिमिटेडले ११.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोमबार बसेको बैंको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।
पुस २८ गते बस्ने २०औं वार्षिक साधारणसभाले लाभांश अनुमोदन गर्नेछ । चुक्ता पुँजीको २.५ प्रतिशत नगद लाभांश र ९ प्रतिशत बोनस सेयर वितरण गर्ने बैंकले जानकारी दिएको छ । जसअनुसार नगद लाभांश २४ करोड ५३ लाख १३ हजार ९ सय ८८ रुपैयाँ हुन्छ । बोनस सेयर ८८ करोड ३१ लाख ३० हजार ३ सय ५६ रुपैयाँ छ ।
लक्ष्मी बैंक र अन्य कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने वा कुनै संस्था प्राप्ती गर्ने सम्बन्धमा निर्णय गर्ने समेत उल्लेख छ ।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया