उपत्यकामा थपिए १६९ संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १६९ जना कोभिड संक्रमित थपिएका छन् । मंगलबार काठमाडौंमा ११८, भक्तपुरमा १३ र ललितपुरमा ३८ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित ५०८, संक्रमणमुक्त २ लाख ४७ हजार ९७५, मृत्यु २२०६ र कुल संक्रमित २ लाख ५० हजार ६८९ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ४९१, संक्रमणमुक्त २८ हजार ९५०, मृत्यु ४३४ र कुल संक्रमित २९ हजार ८७५ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५१०, संक्रमणमुक्त ४८ हजार ५३५, मृत्यु ६९० र कुल संक्रमित ४९ हजार ७३५ संक्रमित छन् ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया