क्लब हाउसले थप्यो नयाँ फिचर

काठमाडौँ - सार्वजनिक भएको केही समयमै लोकप्रिय हुन सफल एप क्लबहाउसले नयाँ फिचर थप गरेको छ । क्लब हाउसले विश्वका प्रयोगकर्तामैत्री बनाउन थप १३ वटा नयाँ भाषा थप गरेको छ ।
अव क्लबहाउस एपमा थप १३ नयाँ भाषाहरू हिन्दी, कन्नड, मलयालम, तमिल, तेलुगु, फ्रेन्च, जर्मन, इन्डोनेसियाली, जापानी, कोरियाली, इटालियन, पोर्तुगाली (ब्राजिल) र स्पेनिश थपिएको छ ।
हाल एन्ड्रोइड प्रयोगकर्तमाझ मात्र उपलब्ध नयाँ भाषा केही समयमा आइओएस प्रयोगकर्तामाझ पनि उपलब्ध हुनेछ । क्लबहाउसमा प्रयोगकर्ताहरू कुराकानी तथा च्याट गर्न सक्छन् । क्लबहाउसले प्रयोगकर्ताहरूलाई पहिला गरिएका कुराकानी रिप्ले गरेर समेत सुन्न फिचर परिक्षणमा रहेको जनाएको छ । परीक्षण पश्चात यो फिचर सबै प्रयोगकर्तामाझ उपलब्ध हुनेछ ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया