तिहारै आयो, लौ झिलिमिली (फोटो फिचर)

काठमाडौ - तिहार सुरु भएसँगै काठमाडौँ सहर झिलिमिली भइसकेको छ। काठमाडौँबासीका घरघरमा बत्तीको झिलिमिली छ । घरमा भुइँ तल्लादेखि छतसम्म नै विद्युतीय बत्ती जडान गरेर घरलाई झिलिमिली बनाइएको छ। तिहारमा झिलिमिली बत्तीले काठमाडौं उपत्यका रातिमा पनि उज्यालो देखिएको छ ।
आज तिहारको तेस्रो दिन घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिएको छ । घर–घरमा बालिएका विभिन्न किसिमका बत्तीले काठमाडौँ सहर पुरै कलरफूल भएको छ ।
काठमाडौँको बोसन डाँडाबाट इकागजकर्मी अनुज बज्राचार्यले कैद गरेका केही दृष्य:

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया