फेसबुकले अनुहार चिन्ने सफ्टवयेर बन्द गर्ने

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकले तस्बिर र भिडियोमार्फत व्यक्तिको अनुहारको पहिचान गर्ने ‘फेसियल रिकोग्नेसन सफ्टवेयर’लाई बन्द गर्ने घोषणा गरेको छ ।फेसियल रिकोग्नेसनले प्रयोगकर्ताको अनुहार चिनेको भन्दै सर्वत्र यसको विरोध हुँदै आएको थियो ।
फेसबुकले यस सफ्टवयेर प्रयोग गरेपछि कुनै प्रयोगकर्ताले पोस्ट गरेको फोटोको अनुहार चिनेर ट्याग गर्न सुझाव दिने गर्छ तर यो प्रविधि सही वा गलत भन्ने प्रश्न उठ्दै आएको थियो । साथै व्यक्तिको निजीपन विश्वसनीयताबारे पनि प्रश्न उठेको थियो ।

आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

लाजिम्पाटको प्रफेक्ट कलेक्सन ९ औँ वर्षमा, जहाँ पाइन्छन् थरीथरीका आइटम लुगाहरू

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

प्रतिक्रिया