‘पेगासस’ बनाउने कम्पनीलाई अमेरिकी प्रतिबन्ध

काठमाडौँ- अमेरिकामा पेगासस स्पाइवेयर बनाउने कम्पनीलाई प्रतिबन्ध गरेको छ । एक रिपोर्टकानुसार पत्रकार, सरकारी अधिकारी, अभियन्ता लगायतमाथि यो ग्रुपको पेगासस स्पाइवेयर प्रयोग भएको थियो ।
अमेरिकाको वाणिज्य विभागले कुनै पनि कम्पनीहरूलाई आफ्नो प्रविधि इजरायलको एनएसओ ग्रुपलाई बिक्री नगर्न आदेश दिएको छ ।
एनएसओ नामक इजरायली कम्पनी पेगासस आक्रमण गरेर विश्वभर पत्रकार र अधिकारीहरूको निगरानी गरिरहेको जानकारी केहि समयअघि खुलासा भएको थियो ।
पेगासस स्पाइवेयर प्रयोगकर्तालाई लक्षित मानिसहरुको डिभाइसमा भएको सन्देशहरू पढ्न, उनीहरूको फोटोहरू हेर्न, तिनीहरूको स्थान ट्र्याक गर्न र उनीहरूलाई थाहा नदिई फोनको क्यामरा खोल्न अनुमति दिने जस्ता कार्य गर्ने भनेर भारतको सर्वोच्च अदालतले गत हप्ता मात्र एक समिति बनाई छानबिनको आदेश दिएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया