साताको दोस्रो दिन सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ । लगातारको वृद्धिपछि आइतबार सुनको भाउ स्थिर थियो । सोमबारदेखि फेरि सुनको भाउ बढ्न थालेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रति तोला ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार यसको मूल्य प्रति तोला ९४ हजार ३ सय रुपैयाँ थियो ।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ । चाँदीमा प्रति तोला ४० रुपैयाँ बढेको छ । महासंघका अनुसार सोमबार चाँदी प्रति तोला एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघक…

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

प्रतिक्रिया