हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं : हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ । गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
पुस २७ मा बस्ने २८औं साधारणसभाले यसलाई अनुमोदन गर्नेछ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँबाट बढेर १५ अर्ब रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ ।
बैंकले कोरोना रोकथामका लागि ४ करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । संस्थागत सामाजिक उत्तरदायित् अन्तर्गत खर्च गर्ने उल्लेख छ । यो रकम सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषसहित विभिन्न संघ संस्थाहरुलाई प्रदान गर्नेछ ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_KMB5yR7ps2_wg7m9r37bvzkhrrhfnmhz807ojfptzdv6qxvow7y3lxb5o4skysdzzbd7kmr.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया