आज पनि बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ स्थगन

काठमाडौँ- सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ आज पनि स्थगन परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘मार्गप्रशस्त’ गर्नुपर्ने माग राखी न्यायाधीशहरूले इजलास बहिष्कार गरेसँगै सोमबार ‘बन्दीप्रत्यक्षीकरण’का निम्ति मात्रै छ वटा इजलास तोकिएका छन् ।
जसमा चार वटा इजलास संयुक्त र दुई एकल इजलास तय भएका छन् । सोमबार पनि बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ आज पनि स्थगनमा परेका थिए ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया