बागमतीका मुख्यमन्त्री पाण्डेले २२ गते विश्वासको मत लिने

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले कातिक २२ गते विश्वासको मत लिने भएका छन् । गठबन्धनको तर्फबाट कातिक ११ गते मुख्यमन्त्री बनेका पाण्डेले २२ गते प्रदेशसभामा विश्वासको मत लिने भएका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम ५९ जना सांसदको हस्ताक्षरमा पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । पाण्डेलाई एकीकृत समाजवादीसँगै कांग्रेस र माओवादीका सांसदहरुले समर्थन गरेका छन् ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया