सुनको मूल्य बढ्यो

काठमाडौँ - सुनको मूल्य बढेको छ । आज (सोमबार) छापावाल सुन तोलामा १०० ले बढेर ९१ हजार ८०० मा कारोबार भएको हो । आइतबार सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको छ । आइइतबार प्रतितोला ९१ हजार २०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी पाँच रुपैयाँले बढेर एक हजार २४५ कायम भएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २४० मा कारोबार भएको थियो ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

प्रतिक्रिया