वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदय श्रेष्ठको निधन

काठमाडौँ- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदयकुमार श्रेष्ठको निधन भएको छ । उनको शुक्रबार उपचारमा क्रममा नर्भिक अस्पतालमा निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ ।
डा.श्रेष्ठ लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए । संघले विज्ञप्ति जारी वरिष्ठ मुटु रोग विशेषज्ञलाई गुमाउनपरेको बताएको छ । 'नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पुर्याउनु भएको अतुलनीय योगदान सबैको मानसपटलमा सदा सर्वदा स्मरणयोग्य हुनेछ,' विज्ञप्तिमा लेखिएको छ ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया