ललितपुर महानगरले आजदेखि ७४ वर्षमाथिकालाई निमोनियाविरुद्धको खोप लगाउने

काठमाडौँ- ललितपुर महानगरपालिकाले आजदेखि (आइतबार) ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउने भएको छ । पहिलो चरणअन्तर्गतको कात्तिक १४ गतेदेखि १७ गतेसम्म ७४ वर्षमाथिकालाई उक्त खोप लगाउने भएको हो ।
महानगरको सबै वडामा निमोनियाविरुद्धको उक्त पिसीभी-१३ खोप लगाउने भएको हो । परिचय खुल्ने प्रमाणपत्रसहित खोप केन्द्रमा जानुपर्ने महानगरले जनाएको छ । त्यसैगरी दोस्रो चरणको खोप ७० देखि ७३ वर्षसम्मका लागि चाँडै लगाइने प्रशासन महाशाखाका प्रमुख सागर थापाले जानकारी दिए । उनकाअनुसार वडामा ११ बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया