नेकपासम्वद्ध युवा संगठनको राष्ट्रिय सम्मेलन दाङमा सुरु
दाङ- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङमा सुरु भएको छ । पार्टी महासचिव चन्दले शनिबार सम्मेलनको उद्घाटन गरेका हुन् ।
सम्मेलनको उद्घाटनका क्रममा पार्टीसम्वद्ध युवा नेताले पूर्व घोराही बजारमा र्याली निकालेका थिए । सम्मेलन आयोजक समितिका संयोजक पाटन जंगलीको अध्यक्षता अधिवेशन सुरु भएको हो । सोमबारसम्म चल्ने सम्मेलनले युवा संगठनको नयाँ नेतृत्व चयन गर्ने जंगलीले जानकारी दिए । अहिले संगठनका प्रतिनिधिहरू नयाँ नेतृत्व छनोट, नीति र विधि निर्माणमा जुटेको उनले बताए ।

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया