संयुक्त आन्दोलनको प्रारूप तय गर्न कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुध्द रणनीति बनाउन सोमबार सर्वदलीय बैठक बोलाएको छ । आइतबार आकस्मिक रूपमा बसेको कांग्रेस पदाधिकारी बैठकले सोमबार एक बजे सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा सर्वदलीय बैठक बोलाउने निर्णय गरेको नेता बालकृष्ण खाणले जानकारी दिए ।
कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै भ्रत्सना गरेको छ । ‘सरकारको प्रतिनिधि सभा विघटन गर्ने कदम अलोकतान्त्रिक र असंवैधानिक हो । त्यसको कांग्रेसले भ्रत्सना गरेको छ,’ बैठकपछि नेता खाणले भने, ‘हामीले यो कदमको विरोध र प्रतिवाद गर्न सबै राजनीतिक दललाई आब्हान गरेका छौ । सरकारको यो कदमपछि गर्ने प्रतिवादको रणनीति बनाउन भोली दिउसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका छौं ।’
कांग्रेसले संविधानको प्रतिकुलतामा सरकारले गरेका निर्णय सच्याउने दायित्व राष्ट्रपति विद्यादेवी भण्डारीको भएपनि त्यो काम भण्डारी चुकेको आरोप लगाएको छ । ‘संविधानको प्रतिकुलतामा सरकारले गर्ने निर्णय सच्याउने दायीत्व राष्ट्रको अभिभावकका नाताले राष्ट्रपतिको हो । त्यो काम गर्न राष्ट्रपति चुकेको निष्कर्ष पदाधिकारी बैठकले निकालेको छ,’ खाणले भने ।
त्यस्तै कांग्रेसले मंगलबार दियसो १ बजे केन्द्रिय कार्यसमिति बैठक पनि बोलाएको छ ।
र, यो पनि
- दाहाल-नेपाल समूहका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
- प्रधानमन्त्रीको कदम गलत : वामदेव
- ‘नागरिक नेता’को टिप्पणी : महामारीमा भित्रै थियौँ, ओली-भण्डारीले सडकमा निकाल्छन् भने तयार छौँ
- संसद् विघटनपछि प्रधानसेनापति थापा जुटे छलफलमा
- सरकारका प्रवक्ता गुरुङलाई पूर्वमाओवादी कार्यकर्ताले देखाए कालो झन्डा
- प्रतिनिधि सभा विघटनविरुध्द काठमाडौँमा प्रदर्शन (फोटोफिचर)
- विशेषाधिकार प्रयोग गर्ने तयारीमा सभामुख, छलफलमा जुटे
- प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिले प्रयोग गरेको धारा ७६ मा के छ ?
- नयाँ निर्वाचनको घोषणा : राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन
- प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्चमा रिट
- विशेष सम्पादकीय : प्रधानमन्त्रीको सिफारिस दूराशययुक्त, असंवैधानिक र स्वेच्छाचारीयुक्त
- ०५९ सालमा संसद् विघटन सिफारिस हुँदा राजीनामा दिने ती मन्त्री
- प्रतिनिधिसभा विघटन गर्ने सिफारिसविरुध्द अनेरास्ववियू कास्कीको प्रदर्शन
- संसद् विघटन प्रस्तावबारे भारतीय मिडियाको टिप्पणी : चीन निकट ओली सरकार संकटमा
- २० अर्ब खर्च गरेर भएको थियो संसदीय चुनाव
- संसद् विघटन प्रस्तावपछि आन्तरिक छलफलमा जुटिन् राष्ट्रपति
- प्रधानमन्त्रीको कदमविरुध्द सबै दल एकमत
- महाअभियोग र अविश्वास प्रस्तावबाट आत्तिएका ओलीको काठमाडौंमा एक फन्को
- प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक : देउवा
- शीतलनिवासमा प्रधानमन्त्रीको डेढ घण्टा : बैशाखमा चुनाव गर्ने प्रस्ताव राखेर फर्किए ओली
- ओलीले संविधानको अपहरण गरे : जनार्दन शर्मा
- संविधानविद्हरू भन्छन् : संविधानमाथि ‘कू’
- प्रतिनिधि सभा विघटनै हुन सक्दैन : कानुनविद्
- संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक
- भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद् विघटनको ब्रेकिङ न्यूज
- संसद् विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु
- संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक
- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा
- प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल
- संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा
- ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरिनुपर्छ : बाबुराम
- बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्न मानेनन्
- ओली भेट्न दाहाल पुगे बालुवाटार
- ओलीले गरे संसद् विघटन गर्न सिफारिस

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

‘समतामूलक समाज निर्माण गर्न बुद्धका उपदेश प्रेरणादायी’

लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन जरुरी छ :…

बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार हो: सभामुख घिमिरे

गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्नेः उपराष्ट्र…

प्रतिक्रिया