बागमतीका नवनियुक्त तीन मन्त्रीले लिए सपथ

हेटौंडा- बागमती प्रदेशका नववियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । प्रदेश मन्त्री बनेका कृष्ण भँडेल, कुमारी मोक्तान र कृष्ण खनालले पद तथा गोपनियताको सपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
कांग्रेसका भँडेल भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा एकीककृत समाजवादीका खनाल आन्तरिक मामिला तथा कानुन मन्त्री र माओवादी केन्द्रकी मोक्तान सामाजिक विकास मन्त्री बनेका छन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया