आइफोन १३ किन्दा एक वर्षसम्म नि:शुल्क डाटा

काठमाडौँ - ग्राहकले आइफोन १३ खरिद गर्दा एक वर्षसम्म नि:शुल्क डाटा पाउने भएका भएका छन् । नेपालस्थित एप्पलको आधिकारिक रिसेलर ईभो स्टोरबाट आइफोन १३ खरिद गर्दा यो अफर पाउनेछन् । नेपाल टेलिकमका ग्राहकले प्रत्येक आइफोन १३ को खरिद बापत प्रत्येक महिना नि:शुल्क ५ जीबी डाटा प्राप्त गर्नेछन् ।
नेपाल टेलिकमका ग्राहकले प्रत्येक महिना ५ जीबीका दरले मोबाइल डाटा प्राप्त गर्नेछन् । बुकिङ खुल्ला गरेको आइफोन १३ नेपाली बजारमा सुरुवाती मूल्य एक लाख ३७ हजार नौ सय रुपैयाँ रहेको छ ।
इभो स्टोरले १२ महिनासम्म सक्ने गरी न्यूनतम मासिक किस्ता १२ हजार ९९९ रुपैयाँमा आईफोन १३ खरिद गर्न सकिने जनाएको छ । साथै ग्राहकले आईफोन १३ को खरिदमा मोम्याक्स २० वाट पावर एडेप्टर र एक वर्षको ब्रेकेज इन्स्यारेन्स प्राप्त गर्नेछन् ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया