आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

फ्रन्टलाइन हिरोहरूलाई कोका-कोलाको सम्मान

काठमाडौँ- ‘धन्यवाद’ थिमको दसैँ अभियानको एक हिस्साको रूपमा कोका–कोलाले कोभिड-१९ को समयमा खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैरसरकारी संस्था सम्मान गरेको छ ।

कोका-कोलाले पाटन अस्पताल र वीर अस्पताल तथा कोभिड-१९ अस्पतालहरू र विभिन्न गैरसरकारी संस्थाहरू आरएनए-१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लु वेस्ट २ भ्यालु र सानो पाइलामालाई सम्मान गरेको जनाएको छ ।

कोका-कोलाले अग्रपंक्तिका नायकलाई ‘धन्यवाद’ उपहार बक्सलाई बाँड्दै आइरहेको छ । जसमा व्यक्तिगत कोकको बोतलका साथै कोका-कोलाको कन्टुर ग्लास समावेश रहेको जनाएको छ ।

कोका-कोलाका ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्काले वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरेकी थिइन्।

वीर अस्पतालका प्राध्यापक डा भूपेन्द्रकुमार बस्नेतले कोभिड-१९ को दोस्रो लहरको समयमा दैनिक ३ सय ५० कोभिड बिरामीलाई सेवा प्रदान गरेको र जसमा हाम्रा नर्स, क्लिनर, वार्ड टिम र डाक्टरहरू सबै निडर भएर काम गरेको बताए । महामारीको अग्रपंक्तिमा रहेका कामदारहरूप्रति कृतज्ञता बाँड्ने कोका–कोलाको धन्यवाद अभियानले हामीलाई धेरै सम्मानित महसुस गराएको बताए ।

अभियानको बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले विगत डेढ वर्ष हाम्रो लागि कठिन रहेको बताए । उनले भने, 'हाम्रो फ्रन्टलाइन कामदारको मद्दतले गर्दा हामीले सम्भव नहुने चुनौतीहरू पनि पार गर्दै आयाैं जसले हामीलाई बलियो बनाएकाे छ ।' 

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…