जापानले बनायो उड्ने बाइक (भिडियोसहित)

काठमाडौँ- जापानको अलि टेक्नोलोजीजले उड्ने बाइक बनाएको छ । बिक्रीको लागि राखिएको उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर छ । यो मूल्य विश्वका महँगा ब्राण्डका कारहरूको भन्दा पनि धेरै हो ।
उक्त बाइक माउन्ट फुजी नजिकैको रेस ट्र्याकमा मैदानबाट केही मिटर टाढा छोटो उडानको साथ प्रदर्शन उडाएर प्रर्दशन गरिएको थियो । बाइकमा ब्याट्रीबाट चल्ने ४ वटा मोटर जडान गरिएको छ । एक पटकमा ४० मिनेट उड्न सक्ने बाइको गति प्रतिघन्टा १०० किलोमिटर उड्न सक्ने जनाइएको छ ।

आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

लाजिम्पाटको प्रफेक्ट कलेक्सन ९ औँ वर्षमा, जहाँ पाइन्छन् थरीथरीका आइटम लुगाहरू

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

प्रतिक्रिया