शिक्षा क्षेत्रको समस्या सुल्झाउँदै जानुपर्छ : शिक्षामन्त्री पौडेल
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताएका छन् । संस्थागत विद्यालय अभिभावक संघका पदाधिकारीसँग बुधबारको भेटमा उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासंघबाट संयुक्त रूपमा छलफल गर्दा उपयुक्त हुने धारणा राखे । उनले शिक्षाको विकासमा सबै जना लाग्नुपर्नेमा पनि जोड दिए । सो अवसरमा संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारीले मन्त्री पौडेललाई संघले प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका समन्वय, समझदारी र सहयोगी भूमिका राख्दै निजी विद्यायका अभिभावकको समस्या समाधानको लागि कार्य गर्दै आएको जानकारी गराए ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया