एलन मस्ककाे सम्पति एकैदिन ४३ खर्बले वृद्धि

काठमाडौँ- विश्वका धनाड्य व्यक्ति इलन मस्कको सम्पति एकै दिनमा करिब ३६ अर्ब अमेरिकी डलर (करिब ४३.२८ खर्ब) भन्दा बढी वृद्धि भएको छ । अमेरिकी कार रेन्टल कम्पनी 'हर्ज'ले टेस्लाका एक लाख कार लिने घोषणा गरेसँगै कम्पनी र कम्पनीका सीईओ एलन मस्कको खुद नाफा नयाँ उचाइमा पुगेको हो ।
रेन्टल कार कम्पनी हर्जले २०२२ को अन्त्यसम्म भाडामा चलाउने गरी १ लाख इलेक्ट्रिक गाडी लिने समाचारले टेस्लाको बजार मूल्य १० खर्ब डलर पुगेको हो ।
सोमबार टेस्लाको सेयर मूल्यले १ ट्रिलियन डलर अर्थात १० खर्ब डलरको मार्केट क्याप हासिल गरेको थियो । यो सँगै मस्क विश्व धनाड्य सूचीमा पहिलो स्थानमा छन् ।

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रतिक्रिया