सर्वाेच्च बारले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा

काठमाडौँ – सर्वाेच्च अदालत बार एशोसिएशनले पनि प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको राजीनामा माग गरेको छ । आज बसेको बारको बैठकले प्रधानन्यायाधीश आफ्नो भूमिका निर्वाह गर्न असफल तथा असक्षम भएको निष्कर्ष निकाल्दै राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।
‘उचित न्यायिक नेतृत्व गर्न नसकेको कारण आजैका लागि तोकिएको पूर्ण बैठकसमेत बस्न नसकेबाटै वर्तमान प्रधानन्यायाधीश नेपालको संविधानको धारा १३६ बमोजिम प्रभावकारी भूमिका निर्वाह गर्न असफल तथा असक्षम रहेको यस बारको निष्कर्ष रहेको छ,’ सर्वाेच्च बारका सचिव ऋषिराम घिमिरेले जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायापालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासमक्ष सर्वाेच्च अदालत बार एशोसिएशन जोडदार माग गर्दछ ।’

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

नेकपा एसको निष्कर्षः प्रतिशोधका आधारमा फसाउन खोज्यो

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

प्रतिक्रिया