इजलासमा नबसी न्यायाधीशहरू प्रधानन्यायाधीशविरुद्ध रणनीति बनाउँदै

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले तोकेको इजलासमा नबसी उनीविरुद्धै न्यायाधीशहरू छलफलमा व्यस्त छन् ।
सोमबार १३ जना न्यायाधीश उपस्थित छन् । जसमा १२ जना न्यायाधीशलाई संयुक्त इजलास तोकिएको छ भने बमकुमार श्रेष्ठलाई भने एकल इजलास तोकिएको छ ।
आइतबारका १४ मध्ये न्यायाधीश नहकुल सुवेदी भने आज अनुपस्थित छन् । र उनीहरू कुनै पनि इजलासमा प्रवेश गरेका छैनन् । उनीहरू सर्वोच्च अदालतभित्रै प्रधानन्यायाधीशविरुद्ध लिइने छलफलमा व्यस्त छन् । आज प्रधानन्यायाधीशले फुलकोर्टको बैठक बोलाएका छन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया