तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

काठमाडौँ– नेपाल राष्ट्र बैंकले वैधानिक तरलता अनुपातको नियामकीय आवश्यकता उल्लंघन गरेकोमा तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ ।
नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा वैधानिक तरलता अनुपात अनुसार राख्नुपर्ने रकम नपुर्याएको भन्दै कारबाही गरेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
नेपाल बंगलादेश बैंक र प्रभु बैंक पहिलोपटक नियामकीय आवश्यकता उल्लंघन गरेकोमा कारबाहीमा परेका हुन् भने हिमालयन बैंकले वैधानिक तरलता अनुपात र अनिवार्य नगद मौज्दात सम्बन्धी दुवै व्यवस्थामा नियामकीय आवश्यकता अटेर गर्दा कारबाहीमा परेकाे हाे ।
गत आर्थिक वर्षमा वाणिज्य बैंकका लागि ३ प्रतिशत अनिवार्य नगद मौज्दात र १० प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था थियो ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_KtjfLVo8gs_13ixflwm6w5gllpbowjxys5gvjwdhjufeh9xmdrg59j4svsr3uhwlo9hh5xp.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया