मन्त्रिपरिषद् बैठक बस्नुअघि मन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज दिउँसो ४ बजे बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग छलफल गर्दैछन् । आज बिहान ११ बजे बालुवाटारमा प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । पछिल्लो समय बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भएपछि त्यसबारेमा प्रधानमन्त्रीले मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । छलफलपछि दिउँसो ४ बजे बस्ने मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लैजाने एक मन्त्रीले जानकारी दिए ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया