गुल्मेली समाज जापानको अध्यक्षमा महेन्द्र
जापान- गुल्मेली समाज जापानको अधिवेशन सम्पन्न भएको छ । आइतबार टोकियोको सोलमारी मुरा हलमा सम्पन्न अधिवेशनले महेन्द्रकुमार अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमितिको समेत गठन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महिला उपाध्यक्ष १, महासचिव १, सचिव ५, कोषाध्यक्ष १, सह-कोषाध्यक्ष १ लगायतका अन्य सदस्य रहेका छन् । २००९ मा स्थापना भएको समाजको यो चौँथो अधिवेशन हो । रोशन संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल समिति रहेको थियो ।
अधिवेशन निवर्तमान अध्यक्ष शालिकराम भण्डारीको अध्यक्षता, ध्रुब केसीको स्वागत मन्तव्य राखेका थिए । गुल्मीबाट पढाइ व्यापार र कामका लागि जापान आएका नेपालीहरुको संख्या बाक्लो छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया