उपत्यकामा थपिए २२२ संक्रमित

काठमाडौँ- उपत्यकामा २२२ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँमा १७१, ललितपुरमा ३३ र भक्तपुरमा १८ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित १२७१, संक्रमणमुक्त २ लाख ४५ हजार ५, मृत्यु २१७२ र कुल संक्रमित २ लाख ४८ हजार ४५८ संक्रमित देखिएको छ । भक्तपुरमा सक्रिय संक्रमित ५६१ , संक्रमणमुक्त २८ हजार ६२८, मृत्यु ४३२ र कुल २९ हजार ६२१ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ६१४, संक्रमणमुक्त ४७ हजार ८५२, मृत्यु ६८२ र कुल संक्रमित ४९ हजार १४८ जनामा संक्रमण देखिएको छ ।

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

प्रतिक्रिया