टिकापुर पुगेका प्रधानमन्त्री देउवाले भने : वास्तविकता थाहा भयो, केही न केही व्यवस्था गर्छाैँ

कैलाली – सुदूरपश्चिममा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकनका लागि गएका प्रधानमन्त्री शेरबहादुर देउवा टिकापुर पुगेका छन् । टिकापुरमा बाढी पीतिलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्काल राहतको व्यवस्था मिलाएर यस्ता समस्याको दीर्घकालीन समस्याको खोजी गरिने पनि बताए ।
‘वास्ताविक कुरा थाहा भयो । केही न केही व्यवस्था गर्नेछौँ । काठमाडौँ पुग्नासाथ थप राहतको कुरा मिलाउँला । दीर्घकाल समस्या समाधानको लागि पनि काम गरौँला’ उनले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया