टिकटकमा यसरी गर्न सकिन्छ आवाज परिवर्तन

काठमाडौँ - हाल टिकटकमा कतिपय प्रयोगकर्ता भिडियो अन्य आवाज राखेर अपलोड गर्ने गरेको देखिन्छ । यसरी कतिपयले भने आवाज 'म्युट' गरेरसमेत अपलोड गर्ने गरेको छन् । आफ्नो आवाज दिन मन नलाग्ने वा नचाहानेहरूलाई ध्यानमा राखेर टिकटकले आवाज परिवर्तनको सुविधा दिएको छ ।
आफ्नो भ्वाइस सहितको भिडियो अपलोड गर्न चाहानुहुन्न भने तपाईंको सुविधाको लागि टिकटकले ‘भ्वाइस एफेक्ट’ सुविधा दिएको छ । टिकटकको 'भ्वाइस एफेक्ट' प्रयोग गर्न भने तपाईंले आफ्नै आवाजमा भ्वाइस रेकर्ड भएको हुनुपर्छ । अन्य गीत तथा म्युजिकमा भने 'भ्वाइस एफेक्ट' राख्न मिल्दैन ।
टिकटकमा भ्वाइस इफेक्ट राख्नको लागि कुनै भिडियो रेकर्ड पश्चात आउने पपअप विन्डोमा गएर विभिन्न साउन्डमा राख्न सक्नुहुन्छ । पछिल्लो समय विश्वमा अत्यधिक लोकप्रिय रहेको टिकटकले समय समयमा विभिन्न नयाँ फिचरहरू समावेस गर्दै गएको छ । हाल टिकटको प्रयोगकर्ता एक अर्बभन्दा धेरै रहेका छन ।
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_8AwEy0ACuP_lmy1n3duz9vuwtz81ybafuoyo2oldxnehywnrmntiliiew17fk0feco1lwpc.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया