राष्ट्र बैंकले १० अर्ब रुपैँयाको रिपो जारी गर्ने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बिहीबार १० अर्ब रुपैँयाको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले एक साता अवधिको रिपो जारी गर्न लागेको हो । सरकारी ऋणपत्रको धितोमा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंले दिने यो सुविधाको उपभोग गर्न सक्छन् । जसले बैंकहरूलाई अल्पकालीन रूपमा तरलताको जोहो गर्न मद्दत गर्नेछ ।

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लाग…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया