नाम परिवर्तन गर्दै फेसबुक !

काठमाडौँ - सोसल मिडिया जाइन्ट फेसबुकले नाम परिवर्तन गर्ने तयारी गरेको छ । फेसबुकले आफ्नो महत्वकांक्षी परियोजना 'मेटाभर्स'लाई लक्षित गरि नाम परिवर्तनको तयारी गरेको हाे । परिवर्तित नाम के हुन्छ भन्ने बारेमा भने फेसबुकले खुलाएकाे छैन ।
फेसबुकका मालिक मार्क जुकरबर्गले आउँदो साता आयोजना हुने वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’मा कम्पनीको नाम परिवर्तन गर्ने तयारी गरेको 'द भर्ज'ले जनाएको छ ।
फेसबुकले सोही कार्यक्रममा नाम परिवर्तनको गर्नेसक्ने आकलन गरिएको छ । विशेषत: फेसबुक आफ्नो प्रोजेक्ट मेटाभर्सलाई दर्शाउने गरि यसको 'रि-ब्रान्डिङ'को तयारीमा लागेको छ ।
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_RtKV6UAgZl_ufylu8lsatplplcaivugpg6ssm6o5ikumzp2ahs8qqozeebwm7kzhuwlv5dz.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया